Logo

अस्ट्रेलिया बाट आयो दुख खबर: अस्ट्रेलियाको सिड्नी नदिमा छिरेका दुई नेपालीको मृत्यु, एक जना अस्पतालमा

सिड्नी – अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित नदिमा छिरेका तीन जना मध्ये दुई जनाको मृत्यु भएको र एक जनाको उपचार अस्पतालमा भइरहेको बताइएको छ ।

मृतक दुवै जना नेपाली रहेको बताइएको छ । स्थानीय विद्यार्थी दिपेश प्रसाईका अनुुसार काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको मृत्यु भएको हो ।

उपचाररतको नाम खुलेको छैन । न्यु साउथ वेल्स प्रहरीका अनुसार अप्ठेरो अवस्थामा स्वास लिँदै गर्दा प्रहरीको टोलीले उद्दार गरेको थियो । न्यु साउथ वेल्स प्रहरीले भने मृतकको बारेमा पूरा जानकारी दिइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्