Logo

काठमाडौं सोह्र खुट्टेको ओरालोमा पानी ट्याङकरको ब्रेक फेल भएपछि …

काठमाडौं सोह्र खुट्टेमा पानी ट्याङकर दुर्घटना भएको छ । बालाजु तर्फ जार्दै गरेको ट्याङकर सोह्र्र खुट्टेको आरालोमा बे्रक फेल हुँदा एभरेष्ट म:म हाउस भित्र ट्याङकर छिरेको छ । ट्याङकरले प्राइबेट गाडीलाई समेत ठक्कर दिएको छ । घटनामा मानविय क्षति बारे केही पुष्टि भएको छैन । थप विवरण आँउन बाँकी रहेको प्रहरीले बताएको छ । घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्