Logo

फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरको दर्शन गर्नुहोस्, मनोकामना पुरा हुनेछ !

जल्कुम्भी सफाइपछि सुन्दर बनेको फेवाताल – जल्कुम्भी सफाइपछि सुन्दर बनेको फेवाताल । केही दिनदेखि जलकुम्भीले कुरुप बनेको फेवाताल विभिन्न संघसस्था र सफाइ अभियान्ता एवं नागरिक समाजबाट भएको सफाइ अभियानबट आफ्नो पुरानो स्वरुपमा फर्कंदै छ । तस्वीर जमुना वर्षा शर्माले खिचेकी हुन् ।

जल्कुम्भी सफाइपछि सुन्दर बनेको फेवाताल र बीचमा रहेको ताल बाराही । केही दिनदेखि जलकुम्भीले कुरुप बनेको फेवाताल विभिन्न संघसस्था र सफाइ अभियान्ता एवं नागरिक समाजबाट भएको सफाइ अभियानबट आफ्नो पुरानो स्वरुपमा फर्कंदै छ ।

प्रतिक्रिया दिनुहोस्