Logo

श्रीमान यसरी रूदै मिडियामा, ५५ डिग्रीको घाममा साउदीमा पसिना बगाएका पतिलाई धो’का दिएर सम्पत्ती लिएर कहाँ भा’गीन् प्रमिला

श्रीमा’नले विदेशमा कमाʼएको सुन र पैसा बोकेर चितवनकी एक महिला सम्पर्कविहिन भएपकी छिन । भरतपुर महानगरपालिका १३ उज्वʼल नगरकी २८ वʼर्षीय प्रमिला सुनार एक महिʼनाअघि देखि सम्पर्क विहिन बनेकी हुन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सʼम्पर्क विहिन बनेकी उनका श्रीमान सʼन्तोष सुनारले बताए ।

वैदेशिक रोजʼगरीमा रहेका सन्तोष श्रीमती सʼम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पʼर्कविहिन भएकी हुन ।

१ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसʼकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन । थप अनुʼसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए ।

परिवारका अनुसार नगद, गरʼगहनासहित सम्पर्कʼविहिन भएकाले दोस्रो विहे गरेको आशंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन ।

प्रमिला सम्पर्कविहिन हुनुभन्दा पʼहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए । विʼदेशमा कमाएको सवै सम्पत्ती लिएर हिडेपछि सन्तोष तʼनावमा रहेका छन । हेर्नुहोस भिडियो…

 

प्रतिक्रिया दिनुहोस्