Logo

सुन्दरी गायिका तथा मोडेल सृशा कुँवरले बहुचर्चित गीत बिस्तारै बिस्तारै…(हेर्नुहोस् भिडियो)

गायिका तथा मोडेल सृशा कुँवरले बहुचर्चित गित बिस्तारै बिस्तारैको फिमेल भर्जन बजार लिएर आएकी छन् । रोहित क्षेत्रीको शब्द संगीत संयोजनमा रहेको उक्त गित ४ बर्ष पहिले रोहित क्षेत्रीकै आबाजमा निकै चर्चित तथा लोकप्रिय बनेको थियो ।

अहिले सोहि गित गायिका सृशा कुँवरको आबाजमा उत्तिकै मिठास शब्द र संगीतका साथ बजारमा आएको छ । तुला पर्बतको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका सृशा कुँवरको मुख्य अभिनय रहको उक्त म्युजिक भिडियो ड्रिम्स स्टुडियोले बजारमा लिएको हो । मेल भर्जनमा निकै लोकप्रिय बनेको यो गित अहिले युट्युबमा झन्डै ५० लाखले हेरेका छन् । यो गितको फिमेल भर्जनलाई पनि दर्शक स्रोताले अत्यधिक मनपराउने आसा उक्त टिमले गरेको छ । भिडियो…

प्रतिक्रिया दिनुहोस्