Logo

नायिकाहरुलाई जबर्जस्ती देखि सगै सुत्न सम्मको अफर, स्वस्तिमा र रेखाले सुनाए चलचित्र क्षेत्रको ब्यथा, विकृति र हिंसा…(हेर्नुहोस् भिडियो)

चलचित्र हेर्दा जस्तो राम्रो लाग्छ । त्यस भित्रको कथा व्यथा तेस्तै नै छ । नायक र नायिका बन्ने सपना धेरैमा हुन्छ धेरै कम को पुरा हुन्छ । सपना पुरा गर्ने चाहना अनुसार काठमाडौं सम्म आउछन् । धेरै निर्माता र निर्देशकले रातारात हिट बनाई दिने सपना देखाऊ छन् । धेरै चलेका नायक र नायिकाको नाम लिएर मैले उसलाई यहाँ सम्म पुगाको भने देखि सुत्ने सम्म कुरा गर्छन् ।

सपना देखाउदा देखाउदै यो क्षेत्रबाट गुमनाम गराऊ छन् । यो हो चलचित्र क्षेत्र केहि यथार्थ तर सबै तेस्ता मात्र पनि छैन् । भनि रहदा अहिले चलेका नायिकाबाट आफुले भोगेका पिडा र व्यथा सुन्दा लाग्छ कि कोहि पनि यस बाट अछुतो छैन् भनेर । तपाईले सुन्दा अचम्म लाग्नु सक्छ यहि अचम्म भित्रको कथा र व्यथा हो । अहिले चलचित्र क्षेत्रलाई हेर्ने नजर राम्रो छैन् । २१औं सताब्दी भन्छौ तर कोहि बाबा आमाले आफनो छोरा छोरीलाई खुशी भएर यो क्षेत्र पठाको देखिदैन् । आज एक कार्यक्रममा बोल्दै नायिका रेखा थापा र स्वस्तिमा खड्काले नेपाली चलचित्रमा हुने विकृति देखी महिला हिंसाबारे यसरी बोले …हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्