Logo

सबैलाई रुवाउने नेपाल आइडलका निशान भट्टराईले नयाँ गीत सार्वजनिक…,भिडियोमा भट्टराईको उत्कृस्ट …(हेर्नुहोस् भिडियो)

चर्चित रियालिटी शो नेपाल आइडलका पहिलो रनरअप निशान भट्टराईले नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडलपछि “भुन्टी”, ‘बरिलै’ जस्ता हिट नम्बर दिइसकेका निशानले “लाहुर जाने रेल” बोलको नयाँ गीत दर्शकमाझ ल्याएका छन् । उनले आफ्नो अफिसियल युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । भिडियोमा निशान भट्टराई र रीचा न्यौपानेको अभिनय रहेको छ । स्वर मात्र होइन् अभिनय पनि तेती नै उत्कृस्ट देखाएका छ ।

निशानको स्वर रहेको सो गीतलाई प्रशान्त पौडेलले लेखेका हुन् । भिडियोलाई प्रविन भट्टले निर्देशन गरेका छन् भने अनिल के मानन्धरले खिचेका छन् । यस गीतको कथाले भारतीय सेनामा संघर्षरत नेपाली युवाहरुको जल्दोबल्दो अवस्थालाई प्रस्तुत गरिएको छ । हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्