Logo

दुखत खबर: दर्जनौ नेपाली फिल्ममा अभिनय गरेकी कलाकार पुष्पा पाण्डेको एक्कासी मुत्यु !

‘बेटी पढाउ,बेटी बचाउ’ अभियानको ब्रान्ड एम्वेस्टर तथा चलचित्रका कलाकार पुष्पा पाण्डेको असमायिक नि’धन भएको छ। लामो समयदेखि क्यान्सर रो’गबाट ग्र’सित पाण्डेको जनकपुरस्थित बिनयतारा फाउन्डेसन क्या’न्सर सेन्टरमा उपचारको क्रममा बिहिबार नि’धन भएको हो। पाण्डेलाई विगत पन्ध्र दिनदेखि क्या’न्सर सेन्टरमा भर्ना गरि उपचार गरिएको थियो।

उपचारकै क्रममा उनको नि’धन भएको पारिवारजनले बताएका छन्। समाजिक क्षेत्रमा समेत योगदान पुर्याउदै आएकी पाण्डे फिल्म क्षेत्रमा पनि सकृय थिइन्। ‘पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका नगवा १६ घर भएकी पाण्डे अभिनय तथा कला क्षेत्रमा निकै नै चर्चित स्थानीय कलाकार थिइन्।

बिगत २० बर्षदेखी सकृय रहेकि चलचित्र क्षेत्रमा उनले नेपाल तथा भारतको भोजपुरी चलचित्र क्षेत्रमा दर्जनौ नेपाली, मैथिली तथा भोजपुरी चलचित्र अभिनय गरि सकेकी छिन्। यता उनको नि’धन कै दिन प्रदेश सरकारले चलाएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तरगत छोरी शिक्षा विमा सप्ताहव्यापी शिविरको शुभारम्भ भएको छ।

प्रतिक्रिया दिनुहोस्