Logo

१८ बर्षीको कलिलो उमेरमा ब्लड क्यान्सरका कारण यी युवतीको मृ’त्यु ! हार्दिक श्रद्धान्जली

कैलालीमा ब्लड क्यान्सरका कारण १८ बर्षीय युवतीको मृ’त्यु भएको छ। डोटीको गडसेरा स्थित भामगाऊँ घर भई हाल कैलालीको गोदावरी नगरपालिका बसन्तपुर निवासी धना ओझा (यज्ञराज ओझाको कान्छी छोरी) को १८ वर्षको कलिलो उमेरमै मृ’त्यु भएको हो।

धनगढीको माया मेट्रो अस्पतालमा उनको मृ’त्यु भएको परिवारका सदस्यले जनाएका छन्। आज विहान बसन्तपुरस्थित निवासबाट गोदावरी आ’र्यघा’टका लागि श’व यात्रा गरिने आफन्तले जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्