Logo

माघ १० गते शुक्रबार सार्वजनिक विदा हो कि होइन् थाहा पाउनुस !

तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा माघ १० गते (शुक्रबार) बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशर सरकार (मन्त्रिपरिषद) २०७६/०९/२७ गतेको निर्णय अनुसार बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्