Logo

फेरी अष्ट्रेलियामा विमान दु’र्घटना, विमानमा सवार सबैको नि’धन !

अष्ट्रेलियामा फेरी विमान दु’र्घटना हुँदा ३ जनाको ज्या’न गएको छ। डढेला नियन्त्रणमा ख’टाइएको ट्यांकर विमान दु’र्घटना हुँदा बिहिबार अष्ट्रेलियामा तीन जनाको ज्या’न गएको हो। बिहिबार मध्यान्न देखि सम्पर्क बिहिन भएको विमान दु’र्घटनाग्रस्त अवस्थामा फे’ला परेको बताइएको छ। स्थानीय संचार माध्यमहरुमा अन्सुअर विमान स्थानीयसमय अनुसार दिउँसोको साढे १ बजे पछाडी सम्पर्क बिहिन भएको थियो।

सम्पर्क टु’टे लगतै खोजि कार्य शुरु गर्दा केहि समय भित्रै विमान दु’र्घटनाग्रस्त अवस्थामा फेला परेको स्थानीय मिडियाहरुले बताएका छन्। विमान डढेलो नियन्त्रणमा ख’टिएको थियो। जहाज हिउयुक्त पहाडमा ठो’क्किएर दु’र्घटनाग्रस्त भएको स्थानीय प्रशासनले जानकारी दिएको छ। नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले विमानमा सवार सम्पूर्णको ज्या’न गएको बताएका छन्। विमानमा रहेका तीनै जना अमेरिकन अ’ग्निनियन्त्रक रहेको नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाका कमिस्नर शेन फिट्जसिमान्सले पुष्टि गरेका छन्।

डढेलो प्र’भावित क्षेत्रमा नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले पठाएको उक्त विमान के-कति कारणले दु’र्घटना भयो भन्ने बारे एकिन भने भैसकेको छैन। दु’र्घटना बारे अनुसन्धान भैरहेको शेन फिट्जसिमान्सको भनाई छ।

प्रतिक्रिया दिनुहोस्