Logo

रेशम चौधरी जे’लमा अग्नि सापकोटा सभामुख बन्दै ?

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत जे’लमा रहेका ११ जनाको मु’द्धा फि’र्ता गरी जे’लमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आ’न्दोलनका कार्यक्रम घो’षणा गरेको छ । मोर्चाले टीकापुर घ’टनाको छा’नबिन गर्न बनेका समितिहरुले बनाएको प्र’तिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

मोर्चाका संयोजक लक्ष्मण थारुले २० दिनभित्र आफ्ना मागहरु पुरा गर्न सरकारलाई आग्रह गरे । थारुहरुको शान्तिपूर्ण आन्दोलन चलिरहेका बेला कसको यो’जनामा घ’टना भएको हो भन्ने जानकारी पाउने अधिकार आफुहरुको पनि रहेको भन्दै उनले लाल आयोग र अन्य आयोगका प्र’तिवेदन सार्वजनिक गर्न माग गरे ।

‘टीकापुर घ’टना घ’टिसकेपछि ग’ठन भएको आयोहरुको प्र’तिवेदन किन सार्वजनिक गरिँदैन ? के हामी डाँ’का, चो’र, फ’टाहा हो ? हामी ज्या’नमारा हो ? थाहरुको शा’न्तिपूर्ण आ’न्दोलन जारी रहेका बेला कसको यो’जनामा टीकापुर घ’टना घ’टेको हो ?त्यो जान्न पाउने अधिकार हामीलाई छैन्’, उनले भने, ‘हाम्रो घरमा आ’गजनी हुन्छ, चो’री हुन्छ, हाम्रो घरमा रे’प हुन्छ तर मु’द्धा लाग्छ हामीलाई ज्या’नमारा, ज्या’न मा’र्ने उद्योग र डाँ’काचोरीको । लोकतन्त्र यहि हो । सं’घीयता यहि हो ?’खम्बुवान राष्ट्रिय मो’र्चाका अध्यक्ष आर के खम्बुले देशमा सं’घीयता, स्वा’यत्तता स्था’पना गर्न सं’घर्ष गर्नेहरुलाई सरकारले द’मन गर्ने नी’ति लिएको आ’रोप लगाए ।

उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुखमा सि’फरिस गरेको प्रति संकेत गर्दै अदालतमा ज्या’नमुद्धा चलिरहेका व्यक्तिलाई सभामुख बनाउने त’रखर गर्ने तर झु’ठा मु’द्धा लगाएर रेशम चौधरीर्लाइ कसरी जे’लमा राखियो भन्दै प्रश्न गरे ।
मोर्चाका प्रवक्ता मिनराज चौधरीले थारु गाउँमा छा’पा मा’री थरुहट नेता, अ’भियन्ता, युवा विद्यार्थी लगायतलाई ध’रपकड गर्ने र थारु महिलाहरुमाथि दु’व्र्यवहार र ब’लात्कार समेत गरी थारु ब’स्तीहरु त्रसित बनाउनेहरुलाई कुनै का’रवाही नभएको बताए। मो’र्चाले माघ १४ गते प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुलाई १५ दिने अ’ल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने छ।

माघ मसान्तसम्म प्रदेशदेखि वडा तहसम्म मोर्चाको स’मितिहरु वि’स्तार गर्ने, माघ १८ गते प’हिचान पक्षहरुको बृहत अ’न्तरक्रिया धनगढीमा गर्ने, २४ गते सं’युक्त राष्ट्रसंघ, कु’टनीतिक नि’योग, मानवअधिकार आयोगमा सं’घर्षका सम्बन्धमा पत्रबाट जानकारी दिने कार्यक्रम सार्वजनिक गरिएका छन् ।त्यसैगरी, फागुन १ गते कैलाली र काठमाडौंको माइतिघरमा आ’मरण अ’नसन बस्ने, २ गते धनगढी लगायत तराईका विभिन्न जिल्लामा ज’नप्रदर्शन गर्ने र मा’गहरु सु’नुवाई नभए तीन दिने ब’न्द तथा आ’महड्ताल घो’षणा गर्दै ५ गते स’मिक्षा गरी अ’निश्चितकालिन ब’न्द घो’षणा गर्ने कार्यक्रमहरु मो’र्चाले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्