Logo

२०२० मा यी राशिलाई फाइदै–फाइदा, न पैसाको समस्या न घरमा अशान्ति ! जानी राखौ

सन् २०२० को अंक ४ हो । यो अंक राहूको भएका कारण यसले पूरै वर्षलाई नै प्रभावित गर्नेछ । वर्षको शुरुवात कन्या लगनबाट हुनेछ त्यसकारण पनि वर्षको परणमा मिश्रित हुनेछ । वर्षको शुरुवातमा चन्द्रमा कुम्भ राशिमा हुनेछ भने शनिको प्रभाव पनि प्रभाव मजबुत हुनेछ ।२०२० मा शनिबार र राहुप्रधान मानिसहरुलाई एकदमै धेरै लाभ हुनेछ । यो वर्ष आकस्मिकताले भरिएको छ ।

२०२० मा कस्ता मािनसहरुको लागि एकदमै लाभ हुने सम्भावना छ ।जुन मानिसहरुको जन्मतारिख ४, १३, २३ र ३१ छ र जीवनको १३, २२, ३१ र ४० वर्ष चलिरहेको मानिसहरुको २०२० लाभदायी हुनेछ ।

जसको जन्म जनवरी, फरवरी, अप्रिल, जुन वा जुलाईमा भयो र जसको राशि कर्कट, मकर र कुम्भ छ उनीहरुलाई पनि २०२० मा फाइदा हुनेवाला छ । जसको कुण्डलीमा राहु र शनि मजबुत हुन्छ उनीहरुलाई यसको फाइदा हुने देखिन्छ ।

कसलाई हुन्छ समस्या ?-जसको जन्म तारिख ८, १७, २६ हुन्छ र राशि मिथुन, तुला र मीन हो उनीहरुको २०२० मा केही समस्याहरु आउनेसक्नेछ । जसको कुण्डलीमा राहु खराब हुन्छ, उनीहरु अनावश्यक वादविवादमा फसिरहेका हुन्छन, उनीहरुको २०२० राम्रो हुँदैन ।

कसरी बच्ने ?-एक स्टिलको औँठी माझ औँलामा लगाउनुपर्नेछ । नियमित रुपमा शिवको उपासना गर्नाले पनि समाधान हुनेछ । वर्षभरी कुकुरलाई रोटी, बिस्कुट खुवाउनुपर्छ । महिनाको एकपटक भैरवको दर्शन गर्न जरुरी छ । यस वर्षको लाभ लिनको लागि वर्षभरी निलो रङको प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्