Logo

हे भगवान यो के गरिस, विवाहको ४ दिन अगाडी नै सबैलाई छो’डेर गईन् रमिता !

बिवाहा आउँन मात्र चार दिन बाकी थियो । आफुले रोजेको मान्छे संग बिवाहा हुने भए पछी उनको मनमा खुसीको कुनै सिमा थिएँन । मन फुरुंग थियो । तर दैबको लिला उनले त्यो खुसीको पल अनुभब नै गर्न पाइनन । यहि १३ मा हुने आफ्नो विवाहको निम्ता साथिहरुलाई बाँडन हिड्दै थिईन उनी। जीवनमा एक पटक हुने विवाहका लागि उनी खुसी थिइन।

तर विवाहको मिति नजिकिंदै गर्दा उनले यस संसार छा’डिन। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा टिपरको ठक्करबाट रमिता भट्ट(रोशनी)को ज्या’न गयो। बिहीबार अपरान्ह ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठ’क्कर दिएर दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया उनको घ’टनास्थलमै मृ’त्यु भयो। साईकल चढेकी रमितालाई टिपरको पछाडीको चक्काले उनको टाउको कि’चेपछि उनको घ’टनास्थलमा नै ज्या’न गयो।

घ’टना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटर दुरी पश्चिममा भएको हो। स्थानीयले टिपर आ’तङ्क बढेको भन्दै टिप्परमाथी ढु’ङ्गामुढा प्र’हार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्