Logo

आस्थाले अदालत जादा जादै भनिन् कानुन भन्दा माथी कोहि छैन कानुन मान्नुपर्छ म भोग्न तयार छु…(हेर्नुहोस भिडियो)

महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले प्रकाउ गरेको छ । सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उनी नातेदारसहित उपस्थित भएकी हुन् ।अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा स्वास्थ्य परिक्षण भएको छ ।

उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ ।
गायिका आस्था राउत सोमबार बिहान प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीका अनुसार आस्था आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी हुन्। प्रहरीको तर्फबाट अनुसन्धान पूरा भइसकेकोले “जिल्ला सरकारी वकिलले बयान सकेपछि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने बताएका छन् । प्रहरी चौकीबाटै आस्थाले भनिन् सजाय भोग्न तयार छु ! थुनामा राक्न लगियो CDO कार्यालय…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्