Logo

थुनामै बिरामी परेपछि गायिका आस्था राउत अस्पताल भर्ना…(हेर्नुहोस् भिडियो)

काठमाडौँ- अभद्रको अभियोगमा प्रहरी थुनामा पुर्‍याएकी गायिका आस्था राउत सोमबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल भर्ना भएकी छन्। बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको स्रोतको भनाइ छ। उनलाई अस्पतालको चौथो तल्लाको ४ सय २३ नम्बर कोठामा राखेर उपचार गरिएको छ।

सोमबार नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन थुनामा राख्न अनुमति दिएको हो। उनलाई टाउको दुख्ने,थकाइ लाग्ने र ज्वरो समेत आउन थालेपछि अस्पताल पुर्‍याइएको हो। गायिका आस्था राउतलाई एक्कासि यस्तो हुन् थालेपछि चौकीबाट लगियो अस्पताल ! थुनामै परेपछि हेर्नुस…

प्रतिक्रिया दिनुहोस्