Logo

टिपरले कि’चेर मा’रेको प्रेमीको श’ब हे’रिन अनि अरुणाले पनि संसार छो’डिन !

सुर्खेत – सुर्खेतमा ट्रि’परले हा’नेर मृ’त्यु भएका केशरबहादुर सिंहकी प्रेमिकाले आ’त्मह’त्या गरेकी छिन् । मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौ’तम चा’नेकनजिकै भे १ ख २२४२ नम्बरको टि’प्परको ठ’क्करबाट मृ’त्यु भएका सिंहकी प्रेमिका अरुणा शाहीले घ’टना भएको केही घण्टाको अ’न्तरालमा आ’त्मह’त्या गरेकी हुन् । दु’र्घटनामा मोटरसाइकल चालक कालिकोटको म’हावै गाउँपालिका-३, सिमखेतका २० वर्षीय केशरबहादुर सिंहको घ’टनास्थलमा नै मृ’त्यु भएको थियो ।

घ’टनाको वि’रोधमा स्था’नीयबासीले आ’न्दोलन गर्दा वीरेन्द्रनगर दिनभर त’नावग्रस्त भयो । मृ’तकको श’व उ’ठाउन खोज्दा तीन/चार हजार मानिस ज’म्मा भएर सु’रक्षाकर्मीमाथि नै ढुं’गामुढा गरेको प्रहरीले बताएको छ । गाडीको सिसा फु’टेर तीन सशस्त्र प्रहरीलाई चो’ट लागेको छ ।प्रहरीले पनि २१ रा’उण्ड अ’श्रुग्यास हानेको थियो । त्यसक्रममा २३ वर्षका धी’रबहादुर बुढाको खुट्टामा चो’ट लागेको छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।स्थि’ति नि’यन्त्रणमा लिन स्थानीय प्र’शासनले साँझ साढे ६ बजेबाट क’र्फ्यू आ’देश जा’री गरेको छ ।केेशरको दु’र्घटनामा मृ’त्यु भएपछि वि’क्षिप्त भ’नेकी कालिकोटकी अरुणा शाहीले आ’त्महत्या गरेकी छन् ।

उनी सुर्खेतस्थित मा’माघरमा झु’ण्डिएको भे’टिएकी हुन् । सिंहको श’व दे’खेलगत्तै फ’र्किएकी शाहीले वि’क्षिप्त अवस्थामा आ’त्मह’त्या गरेको प्रहरीको दा’बी छ ।जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृ’त भेटिएको पुष्टि गरे पनि युवकसँगको स’म्बन्धबारे केही ब’ताउन नसक्ने जनाए ।‘उनीहरुको व्यक्तिगत स’म्बन्धबारे हामीलाई जा’नकारी हुँदैन’, प्रहरी उपरीक्षक (एसपी) पन्तले भने, तर के’हरको मृत्’युलगत्तै शाहीको श’व भेटिएको छ, हामी अनुसन्धान गरिरहेका छौं ।पन्तका अनुसार घ’टनास्थलमा कुनै सु’साइड नो’ट भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्