एक महिना भन्दा बढी समय सम्पर्क विहिन भएकी सन्तोष सुनारले आफ्नो श्रीमतीलाई अरु कुनै पुरुषसंग एउटै कोठामा फेला पारे । श्रीमतीलाई खोज्दै उनी प्रहरी सहित सुनौल पुगेका थिए । प्रहरी र केही सञ्चारकर्मी सहित सुनौल पुगेका सन्तोषले श्रीमती प्रमिलालाई एउटा घरको छतमा सुतेको अवस्थामा फेला पारे । उनी एक पुरुषसंग एक महिना देखि एउटा कोठामा बस्दै आएका थिए । ति पुरुष पनि विवाहित र दुई छोरा छोरीको बुवा भएको खुलेको छ । केही समय देखि साउदीवाट आएका उनी पनि आफ्नो परिवार र श्रीमतीलाई थाहा नदिई प्रमिलासंग बस्दै आएका थिए । भिडियो सहित :
तर जव उनले श्रीमतीलाई भेटे उनी श्रीमानसंग केही बोलिनन् प्रहरीको गाडीमा बसिन् र प्रहरी कार्यालय पुगीन् ।एक महिना भन्दा धेरै समय देखि सम्पर्क विहिन भएकी श्रीमती अर्को पुरुषका साथ भेटिदा सन्तोष भने झण्डै वेहोस् भए । तर प्रमिलामा भने कुनै प्रभाव परेको देखिएन । श्रीमतीलाई भेटेपछि सन्तोषले प्रतिकृया दिँदै भने यसरी प्रहरीले समातेर ल्याउँदा पनि मेरै अगाडी अर्को पुरुषसंग भेटिँदा गल्ती गरेजस्तो कुनै फिलिगं छैन । आज सन्तोष सुनवार बैदेशी रोजगारको लागि विदेश उडेका छन । एयरपोर्ट छोराछोरीलाई सम्झेर डाको छोडेर रोए सन्तोष चाडै नेपाल फर्किने बाचा समेत गरेका छन् । भिडियो सहित :
प्रतिक्रिया