Logo

अमेरिकी दूतावासलाई लक्षित गरी इरानले गर्यो रकेट आ’क्रम’ण !

इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षे”’प्या’स्त्र प्र”’हार भएको छ । स्थानीय संचार माध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन् ।

उच्च सुरक्षा व्यवस्था सहितको धेरैजसो कुटनीतिक नियोगका कार्यालयहरु रहेको “ग्रिन जोन”मा क्षे’प्या’स्त्र प्र”हार लगत्तै चेतावनीयुक्त साइरन बजाइएको थियो । स्थानीयको भनाई उद्धृत गर्दै संचार माध्यमहरुले क्षेप्यास्त्र प्रहारका कारण धुँवाको मुस्लो आकाशमा देखिएको उल्लेख गरेका छन् ।

बिहीबार १ बजे सैनिक अखडालाई लक्षित गरी काट्युसा क्षे’प्या”स्त्र प्र”हार भएको थियो । किर्कुक प्रान्तमा रहेको यस सैनिक अखडामा अमेरिकी सेना रहेका छन् । तर यसबाट कुनै क्षति नभएको बताइएको छ । गत डिसेम्बर २०१९ मा के१ सैनिक अखडामा भएको अर्को क्षे’प्या”’स्त्र आ’क्र”म”णमा अमेरिकी सैनिकका लागि काम गर्ने एक व्यक्तिको निधन हुनुका साथै अर्का एक जना घाइते भएका थिए ।

इराकका विभिन्न स्थानमा रहेका अमेरिकी सैनिक अखडा र ग्रिन जोनमा वि’द्रो’ही पक्षले बेलाबखत मोर्टार र क्षे”’प्यास्त्र प्र”हार गर्ने गरेका छन् ।
आ”क्रमण कसले गरेको भन्ने पुष्टि भएको छैन। अमेरिकाले भने इरान आ”क्रम’णमा इरान समर्थित समूहको हात रहेको दाबी गरेको छ।

गत जनवरी ३ मा अमेरिकाले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको ह’त्या” गरेको थियो। त्यसको आ’क्रो’शमा इरानले ८ जनवरीमा इराकमा रहकेका दुई अमेरिकी सेनाको आधार शिविरमा मि’सा’इल आ’क्र’म’ण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्