धुर्मुस सुन्तली “मेरी बास्सै ” मा फर्केपछी सेटमै चल्यो रुवाबासी ! छोरा बुहारी भन्दै गरियो सम्मान …… (भिडियो सहित)


सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले बनाएको टेलिशृङ्खला ‘मेरी बास्सै’ उनीहरुले छोडेपछि केही खल्लो भएको महसुुस दर्शकले गर्दै आएका थिए । तर पून : दर्शकले यो जोडीलाई हेर्न पाउने भएका छन् ।

लामो समय यताको अभिनय यात्रा रोकेर समाजसेवामा लागेका यो जोडीले निर्माण गरेको फिल्म ’सेन्टी भाइरस’ को प्रचार प्रसारको लागी उनीहरू मेरी बास्सै सम्म पुगेका हुन् । यही फागुन ९ बाट प्रदर्शनमा आउने फिल्म गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय रङ्गशाला निर्माण अभियानका लागि बनाइएको हो ।