Logo

चर्चित बलिउड अभिनेता शाहरुख खानकी कावेरी आमाको निधन, शोकमा बलिउड !

चर्चित बलिउड अभिनेता शाहरुख खानकी कावेरी आमाको निधन, शोकमा बलिउड ! एजेन्सी – बलिउडकी कलाकार किशोरी बलालको मंगलबार राति निधन भएको छ । उनको उपचारका क्रममा भारतको बेङ्लोरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

उनले सन् २००४ मा प्रदर्शन भएको बलिउड नायक शाहरुख खानको चलचित्र स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी थिइन्।

जसमाउ उनको भुमिका अत्यन्तै मन पराइएको थियो । त्यसपछि उनी भारतमा कावेरी आमाको उपनामले परिचित थिइन् उनले धेरै फिल्ममा फिल्ममा सफल अभिनय गरेकी छन् । बबालको मृत्यु पछि बलिउड शोकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्