Logo

एकै दिनमा कुवेतमा २ नेपालीले ज्यान गु’माए ! रिप लेख्नुस होस् !

रोजगारीका लागि कुवेत आएका २ जना नेपालीको नि’धन भएको छ । रसुवाका धनकृष्ण ग्याबा तामाङ र झापा घर भइ हाल पोखरा बस्दै आएका सुरेश बहादुर खत्रीले एकै दिन मंगलबार ज्या’न गु’माएका हुन् । धनकृष्णको मंगल बार बेलुका अ’कस्मात् ज्या’न गएको हो । करिव ४ वर्षअघि यहाँ आएका उनी इनास्को कम्पनीमा कार्यरत थिए ।

उनको मंगलबार बेलुका ८.१२ बजे आफू बस्ने ठाउँ मावुल्ला इसारा अ’चानक मृ’त्यु भएको कोठामा सँगै बस्ने साथी अभिशेक सिलवालले जानकारी दिएका छन। ‘हिजो बेलुका ८ बजे र १२ मिनेट जाँदा अचानक मृ’त्यु भएको हो । हाँसेर बोलिरहनु भएको थियो । बोल्दा बोल्दै ढ’ल्नु भएको हो ।’ उनले भने । उनको मृ’त्युको आधिकारिक कारण नखुले पनि हृ’दयघात भएको हुनसक्ने अनुमान गरिएको छ ।

घ’टनाबारे कुवेतस्थित नेपाली राजदूतावासले जानकारी पाइसकेको जनाएको छ। त्यस्तै मंगलबारनै कास्कीका सुरेश बहादुर खत्रीको उपचारको क्रममा ज्या’न गएको हो। अ’चेत अवस्थामा उपचार गराइरहेका उनी झापा गोलधाप निवासी हुन्। उनका परिवार विगत लामो समयदेखि पोखरा महानगर पालिका–१६ लामाचौरमा बस्दै आइरहेका छन्।

गएको ६ डिसेम्बरमा अ’चानक बे’होस भएपछि उनलाई उपचारको लागि स्थानीय फार्वनिर्या अस्पताल लगिएको थियो। उनको अ’चेत अवस्थामै मृ’त्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। उपचारमा संग्लन डाक्टरले बताए अनुसार उनलाई ब्रेन ह्या’म्रे ज भएको थियो। खत्री झन्डै २० वर्षदेखि कुवेतमा काम गरिरहेको बुझिएको छ। गएको बुधवार मात्रै कुवेतमा ६ जना नेपाली युवाले ज्या’न गुमाएका थिए ।

चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरू निर्माण स्थलमा दु’र्घटनामा परेका थिए । दु’र्घटनामा सिराहाका गंगाराम चौधरी, पाल्पाका एक बहादुर गाहा, ताप्लेजुङका बसन्त गुरुङ, दाङका श्याम नारायण चौधरी, रोल्पाका राजु रोकामगर र नवलपरासीका पूर्णबहादुर सुनसरी मगरको ज्या’न गएको थियो

प्रतिक्रिया दिनुहोस्