श्रीमतीसंग काठमाडौं स्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका श्रीमान बाटैदेखि बे;प’ त्ता , छोराछोरीको यो हाल, रुदै खोलिन यस्तो ड’र’ला’ग्दो र’ह’स्य (भिडियो सहित)


श्रीमतीसंग काठमाडौं स्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका श्रीमानले उनलाई काठमाडौंमै छोडेर ह’राएको तीन वर्ष भइसक्यो । आफ्नो घर जान्छु तिमी बसीराख भनेर हिडेका श्रीमान अहिले सम्म फर्केर आएनन् । हराएको तीन वर्ष भइसक्दा पनि उनको हालखबर थाहा हुन सकेको छैन । महोत्तरीको वर्दिवासका अन्जना कटुवाल देवकोटाका श्रीमान ह’राएको तीन वर्ष भइसकेको छ । काठमाडौं पशुपतिनाथ मन्दीरको दर्शन पछि उनले म वर्दिवास जान्छु, भनेर श्रीमतीलाई भनेर हिडेका थिए । सल्लाह गरेर नै तराई घर जान्छु भनेर हिडेका हुन् । उनी श्रीमानलाई लिएर माइत काठमाडौं आएकी थिइन् । माइतको आमा विरामी भएका कारण उनी श्रीमानलाई लिएर आमा भेट्न आएकी थिइन् । पशुपतिनाथ मन्दीर दर्शन पछि उनले म घर जान्छु भनेर सल्लाह मै हिडेका थिए ।

तर उनी काठमाडौंवाट हिडेपछि पथलैया पुग्दा सम्म फोन सम्पर्क पनि भइरहेको थियो । त्यसपछि भने उनको फोन पनि लागेन, उनी पनि फेला परेनन् । उनको अवस्था के छ भन्ने पनि श्रीमतीलाई थाहा पनि छैन । उनले प्रहरीलाई पनि गुहारीन्, मिडिया पनि गुहारेकी थिइन् । तर कसैले पनि सहयोग गरेनन् । तीन वटा छोराछोरी लिएर उनी श्रीमानको खोजिमा छन् । छोराछोरीलाई माइतीको दिदीबहिनीको सहयोगमा पढाइरहेकी छन् ।

१० कक्षा सम्म छोराछोरी पढाए पछि श्रीमान ह’राएपछि त्यो भन्दा माथिको पढाई कसरी पढाउने भनेर उनी चि’न्तित भइन्, मानसिक स’मस्या पनि भयो त्यस्तो अवस्थामा उनको दिदी भिनाजुले सहयोग गरिरहेका छन् । उनलाई आफ्नो भन्दा पनि छोराछोरीको भविष्यले रुवाएको छ । अगाडी छोराछोरीलाई पढाउने भन्ने केही टुंगो छैन । जसोतसो पढ्दै गरेका छोराछोरीको पनि पढाई वि’ग्रिएको छ । बाबा हराउँदा उनको जेठी छोरीले एसएसली दिँदै थिइन् ।

श्रीमान ह’राएपछि ससुराले काठमाडौंमा भएको घर पनि बेचिदिए । सानो छोराले ममी हजुरसंग ५ रुपैया पनि छैन म चकलेट खाँदिन भन्दा मन भ’क्कानिने गरेको बताइन् । छोरा ह’राएपछि ससुराले पनि हेला गरेको उनले बताइन् । उनले काठमाडौंको घर समेत बेचेर सडकमा आउन बाध्य पारेको बताइन् । घरमा दशैंमा टिका लगाउन जाँदा पनि छोरा भएन वंश सकिने भयो भनेर सासु ससुराले दवाव दिएका कारण आफुले तेस्रो सन्तानका रुपमा छोरा जन्माएको बताइन् । हेर्नुहोस भिडियोमा