१५ बर्षसम्म नेपाली सेनाबाट बरखास्त भएका जर्नलले मोजमस्ती या भनौ उनीसँग सम्बन्ध राखेर प्रयोग गरे तर जब अहिले घर लाने बेला आयो एकाएक कहाँ गए कहाँ ?एउटी सोझी साझी महिला माला शाह अहिले दु:खमा रुमालिएकी छिन् । माला शाहलाई नेपाली सेनाका जर्नेल हेम खत्रीले अनेकौं धम्कि दिएर आफुलाई बिहे गर्न बाध्य बनाएको उनले बताएकी थिईन् । आफुसँग बिहे नगरे श्रीमान र बच्चालाई समेत मर्ने धम्कि दिएर १५ वर्षसम्म आफुसँग बस्न बाध्य गरेको खुलाएकी थिईन्। न्याय खोज्दै उनी प्रहरीलाई गुहार्न पुगेकी थिईन् ।
यति गर्दा पनि हेम खत्रीको अत्तो पत्तो छैन र उनले कुनै प्रतिक्रिया पनि दिएका छैनन् । पि’डित माला शाह अहिले निकै आ’क्रोशित बनेकी छिन् । आज पिडित माला शाह, अर्की पिडित हिमा श्रेष्ठ र अन्य केही महिलाको साथमा उनीहरु जर्नेल खत्रीको घरसम्म पुगेका छन् । जर्नेलको घर घेराउ गर्न पुगेका माला र हेमासहित ६ जना महिलालाई प्रहरी पक्राउ गरेर ल*ठ्ठी पनि बर्साएको छ । जर्नेल खत्रीलाई लुकेर समस्याको समाधान नहुने भन्दै चण्डी देवीको रुपमा जर्नेललाई ड’रला’ग्दो चे’तावनी दिएकी छिन् । बाँकी हेर्नुस् तलको भिडियोमा :
प्रतिक्रिया