Logo

दु:खद खबर ! पाकिस्तानमा रेल र बस एकआपसमा ठो’क्किँदा ३० को मृ’त्यु !

पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एकआपसमा ठो’क्किँदा भएको दु’र्घटनामा परी मृ’त्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको शुक्रबार अबेर राति एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

घा’इते १५ को उपचारको क्रममा मृ’त्यु भएपछि मृ’तकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताएका छन् । यस दु’र्घटनामा ज्या’न गु’माउने र घा’इतेहरुमा महिला, बालबालिकाको सङ्ख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरी निरिक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्र नजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठ’क्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्