महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । भैसीपाटि स्थित नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घरमा जम्मा भएका महिलाहरु माथि धकेल्दै लाठि चार्ज गरेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो ।
प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको हो । निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ । बच्चा सहित नि’र्घात रुपमा लाठी हानिएको भिडियो बाहिर आएपछिउनलाई छानविन शुरु गरिएको हो । पौडेलले भने, ‘प्रहरीले सामान्य बल प्रयोग गर्नपर्ने अवस्था आएपछि लाठी हानेको कुरा भिडियोमा सुन्न सकिन्छ ।
प्रतिक्रिया