काठमाडौं महानगरपलिका-१२ टेकुस्थित ईश्वर कार्कीको जेएस कन्सन हाडवयर पसलमा विद्युत स’र्ट भई सोमबार बिहान आ’ग’ला’गी हुँदा फलाम काट्ने मेशिन, आलमुनियम का’ट्ने मेसिन, भवन बनाउँदा लगाउने हेलमेट, पंजा, बुट र कोठा डेकोरेशन गर्ने सामानहरु समेत जलेर करिब ७० लाख रुपैयाँ बराबरको धनमा’ल न’ष्ट भएको छ ।
झापा, अर्जुनधारा नगरपालिका-१० कालीझोडास्थित मुक्तिचोक बस्ने दिपक सिवाकोटीको घरमा सोमबार बिहान आ’गला’गी हुँदा घर, अन्नपात र साईकल समेत जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल न’ष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नि यन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता ललितपुर महानगरपालिका-२ सानेपास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई सोमबार बिहान प्रहरीले प क्राउ गरेको छ । प क्राउ पर्नेहरुमा काठमाडौं सुन्धारा बस्ने उदयपुर घर भएका ३२ वर्षीय बिरधन राई र सोही ठाउँ बस्ने नविन राई रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले बा.१ ख ६९५२ नम्बरको बस जाँच गर्ने क्रममा उक्त नगद दिई प्रा लोभ नमा पार्ने खोजे प श्चात उक्त नगद सहित चालक बिरधन र सहचालक नविनलाई प’क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अ’नुसन्धान गरिरहेको छ ।
यसैगरी मालिका गाउँपालिका-१ निस्कोटस्थित एनसेल टावरमा गत पुस २५ गते आ ग जनी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने विद्युत भन्ने २७ वर्षीय पदम बहादुर पुनलाई सोमबार बिहान प्रहरीले प’क्राउ गरेको छ । उक्त आ ग ज नी घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय दरवा’ङ्गबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई प’क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया