प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिʼर्गौला प्रत्याʼरोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मि र्गौला प्रत्याʼरोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शʼ ल्यक्रिया कक्षमा लगिएको छ ।
मिर्गौ ला प्रत्याʼ卐रोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौ ला प्रत्याʼरोपण शुरु गरेको हो ।
मिर्गौʼ ला प्रत्याʼरोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्या रोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।
उहाँलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौʼला दान गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौ ला प्रत्याʼरोपण गरिएको थियो । रबि लामिछाने । प्रधानमन्त्री केपि शर्मा ओलिको स्वास्थ लाʼ भको कामना को लागि टिचिङ हस्पिटलमा !
प्रतिक्रिया