Logo

यस्तो देखियो आँचललाई बेहुली बन्दा (फोटोफिचर)

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बैवाहिक बन्धनमा बाँधिएका छन्। करिब एक वर्षको प्रेम सम्बन्धलाई उनीहरुले आज विवाहमा परिणत गरेका हुन्।

उनीहरुको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिएको थियो । आँचल र उदिपले मेहेन्दीले हातमा एक अर्काको नाम लेखेका छन् ।

Image may contain: 4 people, people standing
Image may contain: 5 people, people standing and outdoor
Image may contain: 6 people, people standing and outdoor
Image may contain: car, tree and outdoor
Image may contain: plant and outdoor
Image may contain: 5 people, people standing and outdoor
Image may contain: 7 people, people standing and outdoor
प्रतिक्रिया दिनुहोस्