Logo

मुस्कुराउँदै डिस्चार्ज भए प्रधानमन्त्री ओली, हात हल्लाउँदा हजारौ जनताले घेरे …..(भिडियो सहित)

प्रधामन्त्री केपी शर्माओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै गर्दा निकै हँसिलो मुद्रामा अस्पताल परिसरबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्