Logo

खाना खाएर सुतेका धनबहादुर कहिल्यै नब्युँझिनेगरी मलेसियामा अ’स्ताए !

मलेसियाको जोहोर बारू टोमिप्याक फेक्सिबल प्याकेजिङ प्रीन्टिङ कम्पनीमा मेसिङ अपरेटरको रुपमा काम गर्दै आएका नवलपरासी सुनौलका धन बहादुर थाडा मगर कम्पनीको गए राती मलेसियामा नि’धन भएको छ ।

ड्युटी सकेर खाना खाइ ओछ्यानमा सुतेका धनबहादुर कहिल्यै नब्युँझनगरी अ’स्ताए। बिगत ९ वर्षदेखि उक्त कम्पनीमा कार्यरत धनबहादुर थाडा मगरको हृ’दयघातका कारण नि’धन भएको प्रारम्भिक अनुमान साथीहरूले लगाए पनी के कारणले मृ’त्यु भएको बनेर रिपोर्ट आउन बाँकी रहेको छ ।

मृ’तकको श ‘व पोस्टमार्टमको लागि मलेसियामाको जोहोर बारुको कुलाइस्थित सुल्तान हस्पिटल लगिएको कम्पनीमा कार्यरत सहकर्मी मोतिराज हमालले जानकारी दिए। कम्पनी श्रोतका अनुसार आवश्यक कागजात र का’नुनी प्रक्रिया मिलाएर छिटै अन्तिम दाहसस्कारको लागि सव नेपाल पठाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्