Logo

कोरोनाको संक्रमणबाट इटालीमा मेयरको मृ’त्यु !

कोरोना भाइरसका कारण इटालीमा मेयरको मृ’त्यु भएको छ । इटालीको चियेने नगरका मेयरको मृ’त्यु भएको होउत्तरी इटालीस्थित चियेने नगरका ७० वर्षीय मेयर गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृ’त्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका हुन् ।

मार्च ७ देखि कोरोना सं’क्रमित उनको अस्पतालमा उपचार भइरहेको थियो । उनको कोरोना भाइरसका कारण फोक्सोको सं’क्रमण भएको जनाइएको छ । यो नगर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ ।इटालीमा हालसम्म कोरोना भाइरसका कारण १ हजार ४४१ जनाको मृ’त्यु भइसकेको छ भने २१ हजारभन्दा धेरै सं’क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्