Logo

कतारले मध्यरातमा हेलिकप्टरबाट देशभर छर्कियो कोरोना मार्ने कीटनाशक !

कतारमा को’रोना भा’इरसले आ’तंक म’च्चाएपछि यसको नियन्त्रण तथा रो’कथाम गर्न यहाँको सरकारले गएराती देशैभरी की’टनाशक छ’र्किएको छ । गएराती १२ बजेपछि कतारी सेनाले हेलिकप्टरबाट देशभर की’टनाशक छ’र्किएको हो ।की’टनाशक छ’र्नुअघि सरकारले सोमबार दिउँसै सूचना जा’री गर्दै सोमबार मध्यरातपछि की’टनाशक छ’र्ने कार्यक्रम रहेकाले कसैलाई बाहिर ननिस्कन र बाहिर राखिएका कपडा उठाउन आग्रह गरेको थियो।

यसअघि को’रोनाभाइरस फै’लिने सम्भावित जो’खिमलाई मध्यनजर गर्दै कतारले २ हप्तासम्म देशमा भित्रिने सबै उडानमाथि प्र’तिबन्ध लगाएको थियो।सार्वजनिक यातायात बस र हालै संचालनमा ल्याइएको मेट्रो सिस्टम आइतबार बेलुकीदेखि नै ब’न्द गराएको छ । मानिस–मानिसबीच प्रत्यक्ष सम्पर्कबाट भा’इरस फैलिने ख’तरा कम गर्न सरकारले ५५ वर्षमाथिका, गर्भवती र दी’र्घरोगी सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न अनुमति दिएको छ ।सरकारले यसअघि नै स्कुल ब’न्द गरेर दूर शिक्षामार्फ पढाइ संचालन गर्ने नि’र्णय गरिसकेको छ ।

उद्योग तथा बाणिज्य मन्त्रालयले समेत ट्वीट गर्दै अर्को सू’चना जा’री नभएसम्मका लागि रेष्टुरेण्ट र क्याफेमा खाना खान प्र’तिबन्ध लगाइएको जानकारी दिएको छ ।खाना घरमै डेलिभरीका लागि अ’र्डर गर्न भने पाइन्छ ।म’हामारीले निजी क्षेत्रलाई पार्ने नो’क्सानीमा सहयोग गर्नको लागि सरकारले ७५ अर्ब कतारी रियल बराबरको रा’हत प्याकेजसमेत घो’षणा गरेको छ । हालसम्म कतारमा ४ सय ३९ जनामा को’रोनाको सं’क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्