Logo

जापानले पत्ता लगायो कोरना भाइ’रसको औषधि, ३४० वि’रामीमा प्रयोग गर्दा निको भए !

चीनका चिकित्सा अधिकारीहले जापानमा इन्फ्ल्युइन्जा वि’रुद दिइएको एउटा औषधि कोरोनाका वि’रामीको उपचारमा प्रभावकारी भएको पाइएको छ l चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी जियान सिनमिनले जापानको फुजी कम्पनीले विकास गरको फाभिपिराभिर नामक औषधि चीनको बुहान र सेन्जेन प्रान्तमा क्लिनिकल परीक्षणका रुपमा ३४० वि’रामीमा प्रयोग गरिएको र सो औषधि निकै प्रभावकारी भएको पाइएको थियो।

यो औषधि कोरानाकोउपचारमा निकै सुरक्षित र प्रभावकारी पाइएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै दि गार्जियनले जनाएको छ । कोरोना भा’इरस पोजेटिभ देखिएका विरामीलाई औषधि दिँदा चार दिनमा नै वि’रामीमा कोरोना नेगेटिभ देखिएको थियो । समान्यतया अन्य औषधि दिँदा ११ दिन लाग्ने गरेको जापानी टेलिभिजन संस्था एनएचकेले जनाएको छ।

साथै सो फाभीपिराभिर नामका औषधि दिइएका वि’मामीको फोक्सोको अबस्थमा ९१ प्रतिशितले सुधार भएको र अन्य औषधि दिइएकमा ६२ प्रतिशत मात्र सुधार भएको जनाइएको छ ।जापानी चिकित्सकहरूले कोरोनाको समान्य खालको लक्ष्यण भएका विा’रमीमा क्लिनिकल परीक्षण गर्दा यसबाट विरामीमा भाइरसको बृद्धिदरमा कमी आएको बताएका थिए । तर जापानी स्वास्थ्य मन्त्रालय स्रोतले भने ग’म्भीर सं’क्रमण भएका वि”रामीमा भने त्यति धेरै प्रभावकारी नभएको बताएका छन् । गोरखापत्र अनलाइनमा यो खबर छ।

प्रतिक्रिया दिनुहोस्