Logo

अस्पतालको लापरवाहीका कारण छोरी गुमाएकी आमालाई अस्पताल सञ्चालकको ध’म्की ‘माफियाले चलाएको अस्पताल हो धेरै हल्ला नगर्नुस मा’रिनुहोला’!

उपचारका लागि अस्पताल लगिएकी बालिकाको बेलेमा उपचार नगरेर ज्यान गएपछि त्यतीबेला न्याय दिन्छौं भनेर सम्झाएका अस्पताल सञ्चालकले अहिले भने पी डि तलाई ध म्क्या उन थालेका छन् ।छोरी गुमाएकी आमा सुनिता थापाले आफुलाई भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालका सञ्चालकले माफियाले चलाएको अस्पताल हो धेरै बोले मा रि नुहोला भन्दै ध म्क्या एको बताएकी छन् । छोरी गुमाएर न्यायको लागि आवाज उठाउँदा आफ्नो पनि ज्यान जाने ड रले उनले प्रहरी प्रशासन गुहारेकी छन् । विरामी भएकी ८ बर्षकी छोरी सुबिका थापाले अस्पतालमा उपचार नपाएरै ज्यान गुमाउनु परेको थियो ।

उपचारका लागि अस्पताल लगिएकी बालिकाका बारेमा जुनियर चिकित्सकले विशेषज्ञलाई बेलैमा खबर नगरिदिँदा उनले उपचार पाइनन् । अस्पतालको ला प र वा हीले छोरी गुमाउनु परेको भन्दै उनीहरु न्यायको खोजिमा छन् ।पेट दु खेर आम्दा अस्पतालमा भर्ना गरिएकी सुबिकालाई त्यहाँबाट भिडियो एक्सरे गरि थप उपचारका लागि युनिभर्सल अस्पताल रीफर गरिएको थियो। राती १२ बजे युनभर्सल अस्पताल पुर्‍याइए पनि उनको अर्को दिन विहान सम्म उपचार भएन । अस्पतालमा रहेका स्टापहरुले डाक्टर आउनुहुन्छ भन्दै कुराइरहे । बालिका पी डाले छ ट पटाउँदा सम्म चिकित्सक नबोलाइदिएपछि उपचार नै नपाएर सुविकाको ज्यान गयो ।

आकस्मिक कक्षमा भर्ना गरिएकी बालिकाले पनि उपचार नपाएरै ज्यान गुमाउनु परेपछि थापा दम्पत्ती न्यायको खोजिमा छन् । तर अहिले अस्पताल सञ्चालकले उनीहरुलाई ध म्की दिन थालेको बताएकी छन् ।

विहान छोरीलाई गुमाइसकेपछि उनलाई अस्पतालका सिनियर चिकित्सकहरुले आएर आफुहरुले खबरै नपाएको बताएका थिए । गल्ती स्वीकार गर्दै अस्पतालबाट उचित क्षतिपूर्ती दिलाउने आश्वासन समेत दिएका थिए । तर अहिले भने प्रमुख जिल्ला अधिकारीले भने अनुसार गर्छौ भन्दै पन्छिएका छन् ।

युनिभर्सलकै कर्मचारी तेज कुमार केसीले आफुलाई ध म्की दिन थालेको पी डित महिलाको भनाई छ । मिडियामा कुरा सार्वजनिक गरेका कारण निगरानीमा राखेको भन्दै ज्यान जोखिममा रहेको ध म्की दिएको बताइन् । माफिया ड नले चलाएको अस्पताल हो भन्दै बढी हल्ला गरे माफिया डनले सि ध्याइ दिने ध म्की दिएको आमाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्