Logo

यी महान घरधनी जसले घरभाडाको १ पैसा नलिने ! छिमेकीलाई लाखौको मास्क बाढे -(हेर्नुहोस भिडियो सहित )

 

ललितपुरको ग्वार्कोस्थित आफ्नो घरमा भाडामा बस्नेहरुका लागि सुष्मा राईलेले १ महिनाकाे भाडा नलिने घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो घोषणा हुन् ।गैर आवासीय नेपाली संघ (एनआरएनए) कि पूर्व आइसिसि सदस्य राईले आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको बताइन्। ‘एक महिनाको भाडा नलिने जानकारी घाडामा बस्ने सवैलाई गराएको छु।

सवै मिलेर कोरोनाबिरुद्ध लडनका लागि मैले यस्तो निर्णय लिएको हुँ,’ । ‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो, घरमा भाडामा बसिरहनुभएका हरूलाई एक महिनाको घरभाडा नलिने निर्णय गरेको हुँ, राईले फेसबुकमा लेखेकी छिन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्