Logo

अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु, मृतकको संख्या ७०४

अमेरिकामा नोभेल कोरोना भाइरसका ५२ हजार ९ सय ९७ संक्रमित छन् र अहिलेसम्म ७ सय ४ जनाको मृत्यु भएसकेको सीएनएनले बताएको छ ।सीएनएनका अनुसार अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमण देखिएपछिको यो सबैभन्दा धेरै मृत्यु हो ।

यो संख्या अमेरिकाको ५० राज्यको हो ।

प्रतिक्रिया दिनुहोस्