वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।ती युवती चन्द्रागिरि नगरपालिका १५ की हुन् । मृत्युको कारण रिपोर्ट आईसके पछि मात्र भन्न सकिने निर्देशक डा.शेन्चुरीले बताएको अनलाइनखबरले समाचार प्रकाशन गरेको छ । अनलाइनखबरले समाचार प्रकाशन गरेको छ ।
प्रतिक्रिया