Logo

दुखद खबर : बीच बाटोमै गयो इनरुवाकी महिला स्वास्थ्यकर्मीको ज्यान

एम्बुलेन्सको ठ’क्करबाट सुनसरीको इनरुवामा एक महिला स्वास्थ्यकर्मीको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत घो’पाली टोलमा एम्बुलेन्सले ठ’क्कर दिँदा स्कुटीमा सवार इनरुवा ६ मधेशाकी रत्ना श्रेष्ठको ज्यान गएको हो ।को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षिया श्रेष्ठ घरबाट कार्यालय जाने क्रममा दु’र्घटनामा परेकी थिइन् ।

टाउकोमा चो’ट लागेको अवस्थामा उपचारकालागि न्यू’रो हस्पिटल बिराटनगर लैजादै गर्दा श्रेष्ठको मृ’त्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।ठ’क्कर दिने को १ च ९६०५ नम्बरको एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बि’रामी बोकेको एम्बुलेन्स खुल्ला सडकमा ति’व्र गतिमा रहेका कारण दु’र्घटनामा परेको प्रहरीको अ’नुमान छ । श्रेष्ठ मधेशा स्वास्थ्य चौ’कीमा कार्यरत रहेकी थिइन् ।

त्यस्तै बाँकेको कोहलपुरस्थित न्युरोड सेन्टल प्लाजा चोकमा मंगलबार भएको सवारी दु’र्घटनामा एक स्वास्थ्यक’र्मीको मृ’त्यु भएको छ। जिल्लाको बैजनाथ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य के’न्द्र, व’नकटुवामा कार्यरत अ’नमी शोभा कुमारी केसी (ब’टाला) को मृ’त्यु भएको हो। इ’लाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अनमी केसी सवार मोटरसाइकल बि’रामी बोकेर नेपालगञ्ज जाँदै गरेको ए’म्बुलेन्समा ठो’क्किएको थियो। उनी बिहान ड्यु’टीका लागि प्राथमिक स्वास्थ्य केन्द्र, वनकटुवा जाँदै गर्दा दु’र्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्