Logo

को’रोना भाइरसबाट विश्व प्रसिद्ध वैज्ञानिकको मृ’त्यु


भा’इरस (को’भिड–१९) को कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको मृ’त्यु भएको छ । बीबीसीले उल्लेख्य गरे अनुसार मंगलबार उनको मृ’त्यु भएको हो ।प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । घर फर्केपछि उनी नि’मोनियाको कारण क्वा’जुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भ’र्ना भएकी थिइन् । उनले दक्षिण अफ्रिकामा ए’चआईभी संक्रमण रो’क्ने उपाय

को खोजीमा ध्यान के’न्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्ष’यरोग (टी’बी) रो’कथामका लागि पनि काम गरेकी थिइन् ।
जसबाट उनले विश्वभर ख्या’ती क’माएकी थिइन् ।चीनको वुहानबाट गत डिसेम्बरको अ’न्तिममा देखिएको को’भिड–१९ को म’हामारी अहिले विश्वभर फै’लिएको छ । त्यस्तै बीबीसीका अनुसार स्पेनमा को’रोना भाइरसका कारण एकै दिनमा मृ’त्यु हुनेको सङ्ख्या ८६४ पुगेर अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्या भएको छ। युरोपमा को’रोना भाइरसका कारण मृ’त्यु हुनेको सङ्ख्या ३० हजार ना’घिसकेको छ। स्पेनमा मात्रै अहिलेसम्म नौ हजारभन्दा बढी मानिसको मृ’त्यु भइसकेको छ जुन युरोपेली मुलुकमा इटलीपछि दोस्रो हो। स्पेनमा एक लाखभन्दा बढी मानिस को’रोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला नयाँ स’ङ्क्रमितको सङख्या भने निरन्तर घ’ट्दै गएको जनाइएको छ।

संयुक्त रा’ष्ट्रसङ्घका महासचिव ए’न्टेनियो गु’टेरसले को’रोनाभाइरसको म’हामारी दोस्रो वि’श्वयुद्धपछिकै ठूलो चु’नौती भएको बताएका छन्। को’रोनाभाइरसको रो’कथामका लागि गरिएका प्रयासले अर्थतन्त्रमा न’राम्ररी असर पुर्‍याउन सक्ने आकलन भएका बेला रा’ष्ट्रसङ्घको पछिल्लो टिप्पणी आएको हो। रा’ष्ट्रसङ्घको प्र’तिवेदनले को’रोनाभाइरसको म’हामारीका कारण विश्वभरि २ करोड ५० लाख जागिर गु’म्न सक्ने अ’नुमान गरेको छ। अमेरिकास्थित जो’न्स ह’प्किन्स विश्वविद्यालयको त’थ्याङ्क अनुसार को’रोनाभाइरसको सङ्क्रमण विश्वभरि अहिलेसम्म ८ लाख ७० हजार मानिसमा देखिएको पुष्टि भएको छ भने ४३ हजारभन्दा बढीको मृ’त्यु भइसकेको छ।

को’भिड-१९ बाट बुधवार स्पेनमा मृ’त्यु हुने मानिसहरूको सङ्ख्या मङ्गलवारको भन्दा थोरै बढी छ। मङ्गलवार ८४९ जनाको ज्यान गएको थियो। विगत पाँच दिनयता प्रतिदिन आठ सय जनाभन्दा बढीको मृ’त्यु हुने गरेको छ। स्पेनमा विगत दुई हप्तादेखि सर्वसाधारणलाई घरबाहिर नि’स्कन र आ’वतजावतमा प्र’तिबन्ध लगाइएको छ। दुई दिनअघि त्यसमा थ’प क’डाइ गरिएको थियो। तर को’रोनाभाइरसका कारण सबैभन्दा बढी प्र’भावित म’ड्रिड र क्या’टलोनिया सहितका क्षे’त्रमा स्वा’स्थ्यकर्मीहरूले आवश्यक चि’कित्सकीय सा’मग्रीको अ’भावको सा’मना गरिरहेका छन्

प्रतिक्रिया दिनुहोस्