दुखद खबर: इटहरीकी १३ बर्षिय अनुस्काको मृत्यु !


ब्रे’नट्युमर पि’डित इटहरीकी १३ बर्षकी बालिकाको उपचारको क्रममा मृ’त्यु भएको छ । बिगत केहि समय देखि ब्रे’नटुयुमर रो’गबाट पि’डित इटहरी संगित चोककी अनुस्का शर्माको मृ’त्यु भएको हो ।भारतको दिल्लीमा उपचारको क्रममा अनुस्काको मृ’त्यु भएको आ’फन्तहरुले जनाएका छन । मृ’तक अनुस्का इटहरीका ब्यापारी बशं रे’डिमेट स्टोरका सञ्चालक दिपक शर्माकी कान्छी छोरी हुन । उद्योग बाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्री भण्डारीले सामाजिक सञ्जाल फेसबु मार्फत बालिकाको मृ’त्यु भएको जनाईन ।

के हो ब्रे’नट्यूमर?-ब्रे’न भनेको मानव म’स्तिष्क हो । साथै ट्यु’मर भनेको अं’गमा अनावश्यक मासु प’लाउनु हो । सामान्य भाषामा भन्दा म’स्तिष्कमा अनावश्यक मासुको ड’ल्लो पलाउनुलाई नै ब्रे’न ट्यु’मर भनिन्छ । ब्रे’न ट्यु’मरलाई हाम्रो समाजमा निकै भ’यावह रो’गमा रुपमा लिइन्छ । यो मस्तिष्कमा लाग्ने रो’ग भएकाले पनि यसलाई आवश्यक्ता भन्दा भ’यावह रो’गका रुपमा लिइएको हो ।ब्रे’न ट्यू’मर एक ग’म्भीर स’मस्या हो । समयमै रो’ग पत्ता लागेर उपचार भएको ख’ण्डमा यो रो’ग निको हुन्छ ।

उपचारमा भएको थोरै मात्र ढि’लाइले ज्या’नसमेत जानसक्छ । विशेषगरी, ब्रे’न ट्यु’मर भएमा मस्तिष्कको एउटा को’षिका वा अन्य थुप्रै को’षिका असामान्य रुपले ब’ढ्न थाल्छन्, जसका कारण अन्य को’षिका क्ष’तिग्रस्त हुन थाल्छन् ।कुनै ब्रे’न ट्यु’मर वं’शाणुगत कारणले हुनसक्छ भने कुनै रे’डियसनमा ए’क्सपोज हुनाले पनि हुनसक्छ । सु’रुवाती अवस्थामै यसको प’हिचान भएको ख’ण्डमा यो रोग पू’र्णतया नि’को पा’र्न सकिने भएकाले यसको ल’क्षणबारे ग’हिराइमा बुझ्न आवश्यक छ ।