Logo

नेपालमा कोरोनाबाट हालसम्म कुन जिल्लामा कति संक्रमित ?

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय १७ जना पुगेको छ ।मंगलबार साँझ थप २६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, मंगलबार दिउँसो एकैपटक ५७ जनामा संक्रमण देखिएक थियो ।

नेपालमा एकैदिन मंगलबार ८४ जनामा संक्रमण देखिएको छ । जुन संख्या अहिलेसम्म उच्च हो, एकैदिन संक्रमित हुने । ३३ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।हेर्नुहोस्, नेपालको कुन जिल्लामा कति संक्रमित ?

पर्सा -८२
उदयपुर -३०
मोरङ -२
कपिलवस्तु -२९
बाँके -२४
रुपन्देही -१६
काठमाडौं -४
धादिङ -२
कैलाली -४
बारा -३
धनुषा -३
रौटहट -३
बागलुङ-२
चितवन -२
झापा -२
महोत्तरी -२
भक्तपुर -२
बर्दिया -१
भोजपुर -१
कञ्चनपुर -१
सप्तरी -१
सर्लाही -१

प्रतिक्रिया दिनुहोस्