Logo

पापीनी श्रीमती गरिन सोच्ने नै नसक्ने घ$टना ! त्यो रातको १२ बजे …श्रीमान अस्पतालमा, श्रीमती जेलमा…..(भिडियो सहित)

केही महिना अगाडी एसिड (तेजाब) अाक्रमणबाट पीडित रामराजा थापा बिदुर नगरपालिका वडा नं-१३ नुवाकोट निवासी हुन् । बर्ष २६ का राजाराम थापा माथि अाफ्नै श्रीमतीबाट एसिड अाक्रमण भएको थियो। उनी केही महिनादेखि काठमाडौंकाे टिचिङ अस्पतालमा उपचारत छन् । यातायात मजदुरको रूपमा काम गर्दै जिविकाेपारर्जन गरि बसेका राजाराम थापा श्रीमतीसँग सामान्य मनमुटाव, शंखा उपशंखकाे कारण एक दिन सुतिरहेको अवस्थामा श्रीमतीले तेजाब (एसिड) हाल्दा उनकाे अबस्था गम्भीर हुन गयो ।

एउटा बच्चाकाे बाबू अनि सामान्य परिवारका उनि अार्थिक अबस्था अत्यन्तै कमजाेर छ । ३ पटक अप्रेसन भएर पनि अझै ठिक भएको छैन । एउटा कान गएको छ । डाक्टरले फेरि कानकाे अप्रेसन गर्नु पर्छ भनेका छन् । उनको अार्थिक अबस्था दयनीय भएकोले अप्रेशन गराएका छैनन् । एसिड अाक्रमणबाट पिढित महिलालाई सरकार लगायतले उपचारमा सहयोग गरेका हुन्छन् तर मलाई सरकार त के मिडियाले वास्ता गरेनन् भनेर चित्त दुखाउदै थिए।

प्रतिक्रिया दिनुहोस्