राष्ट्रकवि माधवप्रसाद घिमिरेको नि’धन भएको छ । घिमिरेको मङ्गलबार साँझ घरमै निधन भएको बुहारी विजेता घिमिरेले उज्यालो’लाई जानकारी दिनुभयो । घिमिरे १९७६ साल असोज ७ गते लमजुङ (पहिलेकाे बाहुनडाँडा गाविस) को भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ ।
घिमिरेले कविता, खण्डकाव्य, गीति’नाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउ’नुभएको छ । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शो’क काव्य सबैभन्दा चर्चित छ ।
उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दता’वादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भा’वका गीत तथा कविताहरू लो’कप्रिय छन् । त्यस्तै लोकप्रिय पत्रकार रबि लामिछानेले भावुक हुँदै घिमिरे प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । हेर्नुहोस् उनको पोस्ट जस्ताको तस्तै
प्रतिक्रिया