आदरणीय दर्शक महानुभाव नमस्कार तपाई यतिबेला हेर्दै हुनुहुन्छ अनलाइनटिभी नेपाल विभिन्न समाजमा भएका घटनाहरुलाई यर्थात रुपमा चित्रित गर्ने क्रममा आज भने हामीले एउटा फरक भिडीयो सामाग्री प्रस्तुत गरेका छौ । मान्छेको जिवनमा अनेकौ कष्ट आउछन् तर कसैको जिवनमा ईश्वर पनि कति ठुलो परिक्षा लिन्छन् ।
१४ वर्षको त्यो कलिलो उमेरकि आफ्नि बहिनी रन्जना कुमारी शाह गुमाउनुपर्दाको पीडा हामी सायदै महशुस गर्न सक्तछौ ।
अस्पतालमाको लापरवाहीको कारण १ वर्ष अगाडि आफ्नो आमा गुमाएकी सन्जना कुमारी शाह अहिले ब्लड क्यान्सरका कारण आफ्नो बहिनी गुमाउनु पर्यो । भाइ पनि ब्लड क्यान्सरका कारण अस्पतालको बेडमा छटपटाईरहेका छन् । डाक्टरको भनाई अनुसार भाईको उपचार गर्न अझै ३ वर्ष लाग्छ ३ वर्षमा करिब उपचारमामात्रै ६ लाख बढि खर्च हुन्छ औषधी किन्नका लागि समेत उनिहरुसंग पैसा छैन ।
बाबुछोरीले खाना नखाएको पनि धेरै दिन भयो । काठमाडौं त बिरानो शहर रहेछ कसैले सहयोग गरेन भन्दै धुरूधरू रूदा म आफुलाई पनि सायदै मुस्किलले समाले ।हामी मनका साह्रै धनी छौ तपाईं हाम्रै सानो सहयोगले कसैको मुहारमा मुस्कान फेरि फर्कन्छ भने किन सहयोग नगर्ने तपाईं को १,१ रूपियाले बाबुको ज्यान बाच्न सक्छ मिटु शाह बचाउ अभियानमा लागौ ।
प्रतिक्रिया