स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिलो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौं । वरिष्ठ उद्योगी एवं समाजसेवी तथा गोयल ग्रुपका अध्यक्ष
काठमाडौँ । आज बडादसैँको मुख्य दिन विजयादशमी। यस दिन मान्यजनबाट
काठमाडौँ । विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण
प्रतिक्रिया