हाङ चेम्जोङको संयोजनमा रुक्साना लिम्वु जिताउ अभियान सुरु


लक्ष्मण गजुरेल, काठमाडौँ ।  द भोइस अफ किड्समा चर्चामा रहेको नाम हो रुक्साना लिम्वु । पछिल्लो समय उनलाइ जिताउन अभियान नै चलाउन थालिएको छ । रुक्साना लिम्वु जिताउ अभियानका लागि हाङ चेम्जोङको संयोजनमा रुक्साना लिम्वु जिताउ अभियान सुरु भएको जनाइएको छ ।
यता बेता उनि टप १६मा छिन् । अबको उनको प्रस्तुति टप ८का लागि हुने जिताउ अभियानले जनाएको छ । रुक्सानालाइ जिताउन देश विदेशबाट सहयोगहरु जुटिरहेको अभियानका संयोजक हाङ चेम्जोङले जनाएका छन् ।