तेलुगु चलचित्र ‘हिट म्यान’ को टिजर रिलिज कार्यक्रममा अभिनेत्री आँचल शर्माले आमा बन्दै गरेको विषयमा बोल्दै अहिले सन्तानको विषयमा कुनै योजना नबनाएको बताएकी छन्।
त्यस्तै उनले आफू सलमान खानको फ्यान भएको, सलमानभन्दा आफ्ना श्रीमान् राम्रो लाग्ने बताएको विषयमा ट्रोल बन्न थालेको उनले बताएकी छन्। उनलाई यस प्रकारको ट्रोलले केही फरक नपर्ने समेत बताएकी छन्।














प्रतिक्रिया