Logo

रबि लामिछाने दाई भगवान हुन् – ट्याटु खोपेको छातीमा गोलि खान तयार छु को हुन (हेनुस भिडियो )

मान्छेहरु न्याय नपाएर रवि दाइ को मा जान्छन ।दिपक खनाल जसले खोपे रवि लामिछने को ट्याटु , उनी रवि लाई भगवान मान्छन त्यसैले उनले ५-७ हजार सम्म खर्छ गरेर रवि दाइ को ट्याटु खोपेको बाताए ।

उनलाइ यो भन्दा अगाडि रवि लामिछने ले उपचार मा ठूलो सहयोग गरेको आफू जस्तै हजारौ नेपाली को सहयोगी भएका ले मान्छे हरु न्याय को लागि रवि दाइको मा जाने बताए र रवि लामिछाने सङ्ग राम्रो सम्बन्ध रहेको बताए ।

आफुले उक्त ट्याटु हानेको छाती मा रवि दाइको लागि गो, लि खान पनि तयार भएको र अब रवि दाइ देश को प्रधानमन्त्री हुन पर्छ भन्दै अनलाइन टिभी नेपाललाई बाताए। बाकी यो भिडियो समाग्री हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्