Logo

सुदर्शन पक्राउ परेपछि हलमै दुर्गेश बिरुद्ध नाराबाजी: झन्डै पल पक्राउ परेको भन्दा पुजाको आँखाभरि आँसु …..(भिडियो सहित)

गायक दुर्गेश थापाको अडियो बाहिरीए पछि हलमा उनि बिरुद्ध नाराबाजी नै लागेको थियो। पल शाहको फ्यानहरुले नाराबाजी लगाएका थिए। आज मात्रै निर्माता सुदर्शन थापालाई प्रहरीले सोधपुछको लागी नियन्त्रणमा लिएको थियो। प्रहरीले छोड्ने बित्तिकै उनि पूजा संग हलमा पुगेका थिए।

 

शनिबार नायिका पूजा शर्मा र निर्माता सुदर्शन थापा काठमाडौँको विभिन्न हलहरुमा पुगेका थिए। हलमा सोचको भन्दा धेरै दर्शक देख्दा नायिका पूजा शर्मा एकदमै खुशी भएको बताउछिन। तर हलको माहोल भने बेग्लै थियो चलचित्र हेर्न आएका अधिकांश दर्शकहरु पूजालाई देखेर खुसी भएका थिए। नायक पल शाह नआएको दुखि भएको उनीहरुले बताइरहेका थिए।                भिडियो:

 

प्रतिक्रिया दिनुहोस्